भरुवा बन्दुकमा गोल भर्ने क्रममा पड्किदा युवकको मृत्‍यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
भरुवा बन्दुकमा गोल भर्ने क्रममा पड्किदा युवकको मृत्‍यु

Share

नारीकोसिस डटकम बैशाख २, सोलुखुम्बु । माप्य दूधकोशी गाउँपालिका–४ मा भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ। काँकु डाँडागाउँका २० वर्षीया सुमन राइले आइतबार साँझ बन्दुकमा गोली भर्ने क्रममा पडकिएर उनको पेटमा गोली लागेको थियो । र उपचारका लागि फाप्लु जिल्ला अस्पताल ल्याउन लाग्दा राति १ बजे बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया