पोखराको एक होटलमा युवतीलाई बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
पोखराको एक होटलमा युवतीलाई बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

Share

नारीकोसिस डटकम/वैशाख ३, पोखरा । पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

सोमबार ती युवतीमाथि करणी भएको र सोही दिन चार जनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया