आँधी पीडितलाई झापाको शिवसताक्षी नगरपालिकाको ५ लाख सहयोग

नारीकोसिस डटकम/वैशाख ५,, बर्दिवास । बारा र पर्साका आँधी प्रभावितलाई झापाको शिवसताक्षी नगरपालिकाले ५ लाख सहयोग गरेको छ ।
शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शर्माले बिहीबार जनपुरधाम पुगेर ५ लाखको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन् ।
चेक बुझ्दै मुख्यमन्त्री राउतले प्राकृतिक विपद्बाट प्रभावित बारा र पर्साका बासीन्दालाई सहयोग गरेकोमा नगर प्रमुख लिम्बुसहित टोलीमा धन्यवाद ज्ञापन गरे ।
तपाईको प्रतिक्रिया