श्रीलंकामा श्रृंखलावद्ध विष्फोटमा ५० जनाको मृत्यु

नारीकोसिस डटकम/वैशाख ८,काठमाडौं । श्रीलंकामा भएका श्रृंखलावद्ध बम विष्फोटमा मृतकको संख्या ५० पुगेको छ । २ सय बढी घाइते भएका छन् ।
राजधानी कोलम्बोका तीनवटा चर्च र तीन वटा होटलमा आक्रमण भएको हो ।घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ ।
धेरै मानवीय क्षति चर्चमा भएको छ । आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।
तपाईको प्रतिक्रिया