मनकामना दर्शन गर्न जाँदै गरेको बस दुर्घटना, एकको मृत्यु

नारीकोसिस डटकम वेैशाख ८, धादिङ । आइतबार बिहान काठमाडौँदेखि गोरखाको मनकामना दर्शक गर्न जाँदै गरेको बा ४ ख १४१५ नम्बरको बस आभेरट्याक गर्ने क्रममा सडकबाट खसेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा घाईतेहरुको उद्धार कार्य भइरहेको इलाका प्रहरी कार्यलय गजुरीका इन्स्पेक्टर नवराज ढुङगेलले जानकारी दिए।
बसमा ३० जना भन्दा बढी यात्रु रहेको उनले बताए। मृतकको सनाखत हुन सकेको छैन । थप विवरण आउन बाँकी छ।
तपाईको प्रतिक्रिया