सुनको मुल्य बढ्योः हेर्नुहोस् आज कतिमा हुँदै छ कारोवार

नारीकोसिस डटकम/बैशाख ९, काठमाडौं । साताको दिन सोमबार सुनचाँदीको मुल्य बढेको छ । आइतवार प्रतितोला ५९ हजार एक सय मुल्यमा कारोवार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रतितोला ५९ हजार ६ सय मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरी चाँदीको मुल्य ५ रुपैयाँले बढेर प्रतितोला ७ सय ३० रुपैंयामा कारोबार भइरहेको छ ।
तपाईको प्रतिक्रिया