बर्दियामा चन्दा संकलन गरिरहेका विप्लवका कार्यकर्ता पक्राउ

नारकिोसिस डटकम/वैशाख १६, धम्बोजी । बर्दिया जिल्लाको बाँसगढी र ठाकुरबाबा नगरपालिकाबाट चन्दा संकलन गरिरहेको अवस्थामा नेत्रविक्रम चन्द समूहका क्षेत्रीय इञ्जार्च विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
परियारलाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए ।
तपाईको प्रतिक्रिया