दाँत स्वस्थ र सफा राख्न यस्ता तरिका अपनाउनुहोस् ।

दाँत स्वास्थ्य सुन्दरता दुवै हिसाबले महत्वपूर्ण छ ।
१. दाँतलाई सुरक्षित र स्वस्थ राख्न यसको नियमित हेरचाह जरुरी छ ।
२. छ महिनामा एकपटक दाँत स्केलिङ गराउनु उपयुक्त हुन्छ ।
३.हरेक किसिमबाट दाँतलाई जोगाउन बढी गुलिया खानेकुरा खानु हुँदैन खाइहाले तुरुन्तै ब्रस गर्नुपर्छ ।
४.दाँतलाई सुन्दर राख्न खानापछि दिनमा दुईपटक राम्रो एवं गुणस्तरीय टुथपेस्टले ब्रस गर्नुपर्छ ।
५.समय–समयमा दाँतको परीक्षण गराउनुपर्छ ।
६.सुर्तिजन्य पदार्थ सेवन गर्नु हुदैन ।
तपाईको प्रतिक्रिया