लहानमा सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
लहानमा सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

Share

नारीकोसिस डटकम/वैशाख २५, लहान । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा गएराति १ जनाको ज्यान गएको छ ।

चोहर्वास्थित नेपाली सेना गणको बा१ग २४६२ नंको ट्रकमा स६प ८०१३ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ निवासी सागरकुमार जयसवालको घटनास्थलमै मृत्य भएको हो ।

तपाईको प्रतिक्रिया