अनामनगरबाट विप्लवका विद्यार्थी नेता पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
अनामनगरबाट विप्लवका विद्यार्थी नेता पक्राउ

Share

नारीकोसिस डटकम/वैशाख २७, काठमाडौं । प्रहरीले विप्लव समूहका विद्यार्थी नेता चिरञ्जीवी ढकाललाई शुक्रबार अनामनगरबाट पक्राउ गरेको छ ।

पक्राउ परेका ढकाल विप्लवको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हुन् ।

अनामनगरमा प्रतिपक्ष दलहरूका ११ विद्यार्थी संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका बेला ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया