प्रेस स्वतन्त्रता हननका घटना मान्य नहुने सुजाता : कोइराला

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
प्रेस स्वतन्त्रता हननका घटना मान्य नहुने सुजाता : कोइराला

Share

नारीकोसिस डटकम/वैशाख ३०, विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नहुने बताएकी छन् ।

साथै जनताको आवाज उठाउने पत्रकारहरुले पनि संयमित भएर कलम चलाउने बेला आएको उनको भनाइ छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गदै नेतृ कोइरालाले प्रेस स्वतन्त्रता हननका घटना मान्य नहुने भन्दै मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरिन् ।

सानोतिनो काम कुरामा अल्झिनु भन्दा सवै दलको सहकार्य र सहमतिमा संविधान कार्यान्वयन गर्ने दिशामा सरकारको नेतृत्व गरिरहेको दल जिम्मेवार हुनुपर्ने उनको धारणा छ ।

तपाईको प्रतिक्रिया