बच्चाको दिमागलाई तेज बनाउन के- के खुवाउने ?

बच्चाको खानपानमा कुनै पनि कमजोरी आयो भने उसको शारीरिक र मानसिक विकास हुन पाँउदैन । मानिस स्वस्थ रहन उसको मानसिक मानसिक रुपमा पनि विकास हुन जरुरी छ ।हामीले ब्च्चाको खानेकुरा यस्ता चिज सामेल गराउनु पर्दछ जसले गर्दा उनिहरुको दिमागलाई तेज बनाउन सकोस । त्यसैले बच्चालाई पौष्टिक तत्व भउकएको खुवाउनु पर्दछ ।
दिमाग तेज बनाउन बच्चालाई खुवाउनु पर्ने खानेकुरा
१. हरियो सागसब्जि
बच्चाको दिमागको विकासको लागि हरियो सागसजि खुवाउनु पर्दछ । बच्चाहरुलाई गाजर मूला, बन्दकोपि ,हरियो सागपात,बनदकोपि काउली खुवाउनु पर्दछ । जसले आखालाई स्वस्थ राख्ने, हडिड बलियो बनाउने काम गर्दछ ।
२.ओखर
ओखर खानाले पनि दिमाग तेज हुन्छ । ओखरलाई विहान नास्ता वा दिउँसो समय पारेर खुवाउन सकिन्छ । यसमा ओमेगा ३ प्याट्रि एसिडका अलावा फाइवर, भिटामिन वी म्याग्नेसियम र एन्टि अक्टिडेटका अधिक मात्रामा पाइन्छ ।त्यसैले यसलाई बचाको खानाको रुपमा समाबेस गर्न पर्दछ । यसको अलावा मात्रा मिलाएर मसिदे बदाम बदाम पेस्ता किसमिस खुवाउनु ।
३.दुध र दहि
बच्चको दिमागी विमागी विकासका लागि दुध दैनिक रुपमा खुवाउनु पर्दछ ।त्यसैगरी दहि पनि उपयोगि मानिन्छ ।यसले बच्चाको दिमागको कोषलाई लचिलो बनाउद छ । दहिले संकेत लिने र दिने क्षमताको विकास गराउदछ ।
तपाईको प्रतिक्रिया