मनै लोभ्यााउने नुवाकोटको तरकारी……….हेर्नुहोस् (फोटोभिडियोसहित)

नारीकोसिस डटकम/रमिला तामाङ । नुवाकोटको ककनी गाउँपालिका–१, रानीपौवा बजारमा दिवगंत पोष्टबहादर बोगटीको सम्झनामा शनिबारदेखि सुरु भएको छ । पाँच दिनसम्म चल्ने यो मेलामा नुवाकोटका पहिचान झल्कने नुवाकोटका १२ वटै स्थानीय तहले स्थानीय उत्पादनहरु प्रदर्शनीमा राखिएका छन् । प्रर्दशनीमा राखिएका स्थानीय उत्पादित तरकारीहरुको केही झलकहरुः हेर्नुहोस् फोटोफिचर
तपाईको प्रतिक्रिया