सत्यता तथा ऋण सहकारी संस्थामा कर्मचारी आवश्यकता

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सत्यता तथा ऋण सहकारी संस्थामा कर्मचारी आवश्यकता

Share

नारीकोसिस डटकम/जेठ ७, पोखरा । यस सत्यता तथा ऋण सहकारी संस्था लि. विभिन्न पदहरुमा कर्मचारी आवश्यक परेको हुुँदा यहि मिति २०७६/०२/१३ गतेसम्म योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आफ्नो हस्तलेखन दरखास्त आह्वान गरिएको छ ।

 

तपाईको प्रतिक्रिया