शिशुहरुलाइ सरकारी तवरबाट कुन -कुन खोप कहिले कहिले दिइन्छ ?

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
शिशुहरुलाइ सरकारी तवरबाट कुन -कुन खोप कहिले कहिले दिइन्छ ?

Share

शिशु जन्मने बितिकै देखि हामीले धेरै कुरामा ख्याल राख्नु पर्दछ ।जस मध्य शिशुलाइ लगाइने खोपहरु महत्वपूर्ण हुन । यस्लाइ उपयुक्त समयमा लगाइयो भने शिशुलले समयमै धेरै थरीका रोग सँग लडने क्षमता प्राप्त गर्दछ ।

सरकारी तवरबाट दिईने यी खोपहरु निम्न उल्लेखित समयमा दिइन्छ

१. जन्मदिने वितिकै :
BCG खोप (छुटेमा छ हप्तामा ) क्षयरोग विरुद्ध
२.छ हप्ता:
DPT-Hib-HepB खोप :भ्यागुते रोग, लहरे खोकि ,टिटानस,हेमोफिलस निमोनियाँ,हयापटाटिस वि विरुद्ध ।

र PVC खोप : र न्युमोकोस निमोनियाँ विरुद्ध ।
३.दश हप्ता
छ हप्ताको जस्तै दोस्रो मात्रा ।
४. चौध हप्ता
PCV खोप: बाहेक छ हप्ताको जस्तै तेस्रो मात्रा । र
IPV खोप: पोलियो बिरद्ध
५.नौ महिना
MR खोप: दादुरा र रुबेल्ला विरुद्ध ।
PVC:तेस्रो मात्रा
६.बाह्र महिना
JE खोप: जापनिज इन्सेफलायटिस बिरुद्ध ।
७..पन्ध्र महिना
MR खोप: दोस्रो मात्रा

तपाईको प्रतिक्रिया