भैरवपुर बस्तीमा डेढ महिनादेखि ठेउला रोगको संक्रमण

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
भैरवपुर बस्तीमा डेढ महिनादेखि ठेउला रोगको संक्रमण

Share

नारीकोसिस डटकम/जेठ ८, सर्लाही । लालबन्दी नगरपालिका–३ भैरवपुरस्थित राम र पासवान समुदायको बस्तीमा डेढ महिनादेखि ठेउला रोगको संक्रमण देखिएको छ ।

४० घर रहेको सो बस्तीमा हालसम्म ५० जना भन्दा बढी व्यक्ति ठेउला रोगको संक्रमणबाट ग्रसित भएको लालबन्दी–३ का वडाअध्यक्ष रामनारायण सिंहले जानकारी दिए ।

विशेषगरी महिला र बालबालिकालाई ठेउलाको प्रकोप देखिएको छ ।

तपाईको प्रतिक्रिया