केहि प्रख्यात साहित्यकारका प्रख्यात भनाईहरु

१. ज्ञान मर्दछ हासेर रोई विज्ञान मर्दछ । ( बालकृष्ण सम)
२. संघर्षको सुख नै सर्वोत्तम सुख हो । ( मेक्सिम गोर्की)
३.जीवन एक फूल हो र प्रेम त्यसको सुवास । ( भिक्टर ह्युगो)
२. संघर्षको सुख नै सर्वोत्तम सुख हो । ( मेक्सिम गोर्की )
४. कविता कल्पनाको अभिव्यक्ति हो । ( पर्सी विल शेली )
५. जीवन एक गतिशील छाँया मात्र हो । ( विलियम शेक्सपियर)
६. तिमी मलाई एउटी असल आमा देऊ, म तिमीलाई एउटा असल राष्ट्र दिनेछु ।( नेपोलियन बोनापार्ट )
तपाईको प्रतिक्रिया