प्रधानमन्त्री ओलीलाई मोदीले रुद्राक्ष उपहार दिए

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
प्रधानमन्त्री ओलीलाई मोदीले रुद्राक्ष उपहार दिए

Share

नारीकोसिस डटकम/जेठ १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समकक्षी नरेन्द्र मोदीले रुद्राक्ष उपहार दिएका छन् ।

शुक्रबार हैदराबाद हाउसमा भएको भेटवार्तापछि मोदीले रुद्राक्ष उपहार दिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले जनाएका छन्। ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्।

भेटमा दुवै प्रधानमन्त्रीले दुवै देशका जनताबीचको सम्बन्धलाई अझै गहिरो बनाउने प्रतिबद्धता जनाएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले जनाएका छन् ।

मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी हुन बिहीबार दिल्ली पुगेका ओली आजै स्वदेश फर्कने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया