महिला अधिकार भनेको के हो ?

महिला अधिकार भनेको के हो ?
महिला अधिकार भन्नाले हरेक महिलाले समाजमा स्वतन्तत्र पुर्वक जीवनयापन गर्न पाउने आधार हो । त्यस्ता अधिकारहरु जुन राज्यबाट निर्मित कानुनमा सस्थागत गरिएका हुन्छन ।जसले सम्मानपूर्वक जिउनको लागि प्रोत्साहन गर्दछ । महिला अधिकार पुरुषमूखि सिद्धान्तमा महिला विरुद्ध हुने भेदभावमा निकालिएको कानुनि आवाज हो ।महिला अधिकारले हरेक क्षेत्रकात्रका महिलाको समस्या र समाधनको लागि सदैव वकालत गर्दछ ।
तपाईको प्रतिक्रिया