महिला अधिकारसम्बन्धी रास्ट्रिय कानूनि ब्यबस्था

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
महिला अधिकारसम्बन्धी रास्ट्रिय कानूनि ब्यबस्था

Share

समानता सम्बन्धि ब्यबस्था
नेपालको अन्तरीम संम्बिधान, २०६३ मा महिला अधिकारसम्बन्धी निम्न ब्यबस्था गरिएको छ ।
१. देशको विधमान बर्गिय, जातिय ,क्षेत्रिय लैगिक समस्याहरुलाई समाधान गर्न राज्यको अग्रगामी पुर्नसमरचना गर्ने ।
२.सबै नागरिक कानुनको दृष्टिकोणमा समान हुने र कसैलाइ पनि कानुनको समान सम्क्षण बाट बन्चित नगरिने ।
३.सामान्य कानुनको प्रयोगमा कुनै नागरिक माथी धर्म, वर्ण जातजाती,लिग, भाषा वा वैचारिक आस्थाका आधारमा कुनै भेदभाव नगर्ने ।
४.महिला श्रमिक,बृद्ध अपांग,तथा अशक्त र असहाय नागरिकलाइ कानुनमा सामाजिक सुरक्षकने हक हुने ब्यबस्था गरिएकोछ।
५.महिला भएकै कारण बाट कुनै पनि किसिमको भेदभाव नगरीने।
६.पैतृक सम्पतिमा छोरा र छोरी दुबैमा समान हक हुने ।

तपाईको प्रतिक्रिया