आइतवार सार्वजनिक विदा

नारीकोसिस डटकम/जेठ २४, काठमाडौं । सरकारले जेठ २६ गते आइतवार काठमाडौं उपत्यकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले शुक्रवार विज्ञप्ति निकालेर आइतबार रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले सार्वजनिक विदा हुने जानकारी गराएको हो।
सरकारले भोटोजात्राको अवसर पारेर उपत्यकामा बर्षेनी विदा दिँदै आएको छ।




तपाईको प्रतिक्रिया