दृष्टिविहीन सृष्टि

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
दृष्टिविहीन सृष्टि

दृष्टिविहिन सृष्टि पढाई सँग सगैआफ्नो फराकिलो परिचय बनाएकी छिन् । हरेक कुरामा उत्तिकै जिज्ञासु, उत्तिकै मिहिनेती छिन् । गीत लेख्नदेखि नृत्य गर्नसम्म उनलाई जाँगर चल्छ । फेसनेवल हुनदेखि अभिनय गर्नसम्म उनलाई मुड चल्छ । कहिले जीवनसंघर्षबाट सिकेका गहन कुरा बाँडिरहेकी हुन्छिन्, कहिले विन्दास नाचिरहेकी हुन्छिन् ।अपाङ्गता भएका र
नभएका ब्यक्तिहररुका लागि उनि एउटी उदाहरणीय र सफल नारी हुन ।

तपाईको प्रतिक्रिया