सडक दुर्घटनामा २० जना घाइते

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
सडक दुर्घटनामा २० जना घाइते

Share

नारीकोसिस डटकम/असार ७ चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना ७ ख ९०७ नं. को बस र महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ३०९९ नं. को बस आपसमा ठोक्किएका हुन् । घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया