कमाल सिंह प्रधानलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
कमाल सिंह प्रधानलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

Share

नारीकोसिस डटकमल/असार १६, काठमाडौं । मन्त्रिपरिषद्को निर्णय अनुसार प्राविधिक उपरथी दर्जामा पदोन्‍नति भएका कमाल सिंह प्रधानले दर्ज्यानी चिन्ह पाएका छन् ।

जंगी अड्डामा सोमबार आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उनलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

प्राविधिक उपरथी दर्जामा पदोन्‍नति भएका प्रधानलाई सेना मातहतको ईन्जिनियरिङ विभागको विभागीय प्रमुखको जिम्मेवारी दिईएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया