भारतबाट आयात हुने तरकारीको विषादी भित्र्याएको भन्दै परीक्षणलाई नरोक्‍न माग गर्दै नेविसंघले प्रदर्शन

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
भारतबाट आयात हुने तरकारीको विषादी भित्र्याएको भन्दै परीक्षणलाई नरोक्‍न माग गर्दै नेविसंघले प्रदर्शन

Share

नारीकोसिस डटकम/असार २२, काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघका विद्यार्थीहरुले तरकारीमा विषादी परीक्षण नरोक्न माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । भारतबाट आयात हुने तरकारीको विषादी भित्र्याएको भन्दै परीक्षणलाई नरोक्‍न दवाब दिने उद्देश्यले नेविसंघले आज प्रदर्शन गरेको हो।

नेविसंघले प्रदर्शनीमार्गमा तरकारी पहिरिएरै प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले जनतालाई विष खुवाउने कार्य बन्द गर्, विषादीयुक्त तरकारी र फलफूल आयातमा रोक लगा ,नाकामा तरकारी र फलफूलमा विषादी परीक्षण किन रोकियो सरकार ? जस्ता शब्द लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

¥याली बाल्मिकी क्याम्पसबाट सुरु भइ पुतली सडक चोकमा पुगेर समापन भएको थियो ।

तपाईको प्रतिक्रिया