आज सुनको भाउ कति छ ?

नारीकोसिस डटकम साउन १६, काठमाडौं । बिहिबार सुनको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार, सुन तोलामा ४०० ले घटेर रु ६५ हजारमा कारोबार भएको छ ।
बुधबार सुनको भाउ ६५ हजार ४०० मा कारोबार भएको थियो ।
यस्तै बुधबार चाँदी रु ७८० मा कारोबार भएकोमा बिहीबार ७७० मा कारोबार भएको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया