सुनको भाउ ह्वात्तै बढ्यो, आज कति छ सुनको भाउ ?

नारीकोसिस डटकम/साउन २२, काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड राखेको छ । बुधाबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोलामा ६९ हजार पाँच सयमा कारोबार भईरहेको छ ।
बुधबार सुनको भाउ ६८ हजारमा कारोबार भएको थियो ।
तपाईको प्रतिक्रिया