भारतका पूर्व विदेशमन्त्री सुष्मा स्वराजको हृदयघातबाट निधन

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
भारतका पूर्व विदेशमन्त्री सुष्मा स्वराजको हृदयघातबाट निधन

Share

नारीकोसिस डटकमसाउन २२, काठमाडौं । भारतका पूर्व विदेशमन्त्री सुष्मा स्वराजको मंगलबार हृदयघातबाट निधन भएको छ ।

उनलाई एआइएम्स अस्पताल भर्ना गरिए लगत्तै चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । उनी ६७ वर्षीया थिइन् ।

तपाईको प्रतिक्रिया