डिग्री पास गरेकी कृषि व्यवसायी रिता मानुसीको मेहनतको फल  (हेर्नुहोस् १० तस्विरमा)

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
डिग्री पास गरेकी कृषि व्यवसायी रिता मानुसीको  मेहनतको फल  (हेर्नुहोस् १० तस्विरमा)

नारीकोसिस/डटकम साउन २४, लालितपुर । पश्चिम रुकुम जिल्लामा जन्मिनुभएकी रिता मानुसी स्कुल जीवनकालदेखि निरन्तर साडे दुई दशक राजनीतिक यात्रा सँगै राजनीतिशास्त्रमा डिग्री पास गर्नुभएको छ । मानुसी जी अहिले ललितपुरको लुभु लामाटारमा आफ्नै लगानीमा कृषि फार्म खोलेर तरकारी व्यवसाय गर्दै आईरहनुभएको छ ।

हेर्नुहोस् १० तस्विरमा मानुसीको लोभलाग्दो मेहनतको फल:

यो पनि पढ्नुहोस्:

साढे दुई दशक राजनीतिक जीवन त्यागेर कृषि व्यवसायी बनेकी रिता मानुसीको लोभलाग्दो सफलता

तपाईको प्रतिक्रिया