५८ सालपछि परीक्षा छुटेका स्नातकोत्तर, स्नातक र प्रवीणता तहमा अन्तिम मौका परीक्षा खुल्यो

नारीकोसिस डटकम । त्रिभुवन विश्वविद्यालयले २०५८ सालपछि विशेष कारणले परीक्षा छुटेका विद्यार्थीका लागि मौका परीक्षा खुलाएको छ ।
स्नातकोत्तर, स्नातक र प्रवीणता प्रमाणपत्र तहमा व्यावहारिक र थेसिस छुटेका विद्यार्थीका लागि परीक्षा दिन पाउने मौका परीक्षाको सूचना त्रिविले निकालेको हो ।
थप जानकारीको लागि यो सूचना पढ्नुहोस्:
तपाईको प्रतिक्रिया