विवाहको दुई बर्षमै डिभोर्स, आखिर किन ?

एजन्सी । हलिउड अभिनेत्री माइली साइरस तथा अभिनेता लिएम हेम्सवर्थ अन्ततः छुट्टिने भएका छन् ।
विवाह गरेको दुुई बर्ष पनि नबित्दै यी जोडीले सहमतिमै छुट्टिने निर्णय गरेका हुन् ।
दुबैले आफ्नो करियरमा ध्यान दिने भन्दै वैवाहिक जीवन टुङ्ग्याउने निर्णय गरेको बताइन्छ ।
दुबैले सन् २०१८ को डिसेम्बरमा विवाह गरेका थिए ।
माइली साइरस अभिनेत्री तथा गायिका हुन् ।
तपाईको प्रतिक्रिया