धनुषाको दालमोठ फ्याक्ट्रीमा आगलागी हुँदा लाखौँको क्षती

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
धनुषाको दालमोठ फ्याक्ट्रीमा आगलागी हुँदा लाखौँको क्षती

Share

नारीकोसिस डटकम/भदौ १, धनुषा । धनुषामा मिथिला नगरपालिका–१ स्थित रहेको एक दालमोठ फ्याक्ट्रीमा आगलागी हुदा लाखौंको क्षती भएको छ ।

आगलागीकबाट ८० लाख रुपैयाँ बराबरको सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दालमोठ फ्याक्ट्रीमा शनिवार साँझ अचानक आगलागि भएको थियो ।

आगलागी कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तपाईको प्रतिक्रिया