सिंहदरबारभित्र आत्महत्या गरिएको कर्मचारीको सुसाइड नोट भेटियो

नारीकोसिस डटकम/भदौ ३, काठमाडौं । सिंदरबार भित्रै मृत भेटिएका कर्मचारीको सुसाइड नोट भेट्टिएको छ ।
सुसाइड नोटमा उनले श्रीमतीलाई अंश थोरै पाइयो भनेर चिन्ता नगर्न भनेका अनुसन्धानमा खटिएका प्रहरीले जानकारी दिए । केसी कीर्तिपुर नगरपालिका टौदहका बासिन्दा हुन् ।
कसैका कारणले आत्महत्या नगरेको र पत्रकारलाई अन्य अर्थ नलगाउन सुसाइड नोटमा आग्रह गरिएको छ ।
प्रहरीले सुसाइड नोटलाई विधि विज्ञान प्रयोगशालामा पठाएको छ । प्रहरीले घटनाको अनुसन्धान भैरहेको जनाएको छ ।



तपाईको प्रतिक्रिया