आज कति छ सुनको भाउ ?

नारीकोसिस डटकम/भदौ ४, काठमाडौं । बुधबार सुनको भाउ रु ३०० ले बढेको छ । मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार ७१ हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भएको छ ।
यस्तै चाँदी बुधबार तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी रु ८२५ मा कारोबार भएको थियो ।
तपाईको प्रतिक्रिया