पिडीतको कुरा सुन्ने खास थियो सालिकराम…..

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
पिडीतको कुरा सुन्ने खास थियो सालिकराम…..

Share

कविता

पिडीतको कुरा सुन्ने खास थियो सालिकराम
तथ्य खोज्दै बलिरहने आश थियो सालिकराम,

साथी थियो हरायका न्याय नपाउनेको
हार गुहार माग्नेहरूको खास थियो सालिकराम,

बेथितिको पर्दाफास हुन्थ्यो ठाउको ठाउँ
गरिब दुःखी जनताका माथ थियो सालिकराक,

देशभक्त किन छैन्न ठूला पोस्टमा हुनेहरू
नेपालीका जल्दाबल्दा बात थियो सालिकराम,

धेरै घटनाको पर्दाफास गर्ने गर्थौ सालिकराम
करोडौका ढुकढुकी र सास थियो सालिकराम ।

योगेश शर्मा
तिगाउँ, नुवाकोट

तपाईको प्रतिक्रिया