सोलुखुम्बु केन्द्रविन्दु भएर ४ रेक्टरको भूकम्प

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
सोलुखुम्बु केन्द्रविन्दु भएर ४ रेक्टरको भूकम्प

Share

नारीकोसिस डटकम/भदौ ५, काठमाडौं । सोलुखुम्बु केन्द्रविन्दु भएर बिहीबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

जिल्लाको गोली आसपास केन्द्रविन्दु भएर बिहीबार बिहान ०७ः०७ मा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रका अनुसार, यो परकम्प नभएर नयाँ भूकम्प हो ।

तपाईको प्रतिक्रिया