गोरखामा सोमबार साँझदेखि विद्युत आपूर्ति अवरुद्ध

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
गोरखामा सोमबार साँझदेखि विद्युत आपूर्ति अवरुद्ध

Share

नारीकोसिस डटकम/भदौ १०, गोरखा । गोरखामा सोमबार साँझ परेको चट्याङले गोरखा वितरण केन्द्रको शव स्टेशनमा रहेको ट्रान्सफर्मरमा क्षति पुर्‍याएपछि सेवा अवरुद्ध भएको हो ।

६र८ एमभीए क्षमताको ट्रान्सफर्मरमा क्षति पुगेसँगै जिल्लाका अधिकांश ठाउँमा विद्युत सेवा वन्द भएको प्राधिकरणका इन्जिनियर कृष्ण कँडेलले बताए । सरकारी कार्यालय, वित्तीय संस्थालगायतका काम प्रभावित बनेको छ ।

ट्रान्सफर्मर नै जलेको भए बनाउन हेटौडा पठाउनुपर्छ, केही दिन लाग्न सक्छ,’ इन्जिनियर कँडेलले भने ।

तपाईको प्रतिक्रिया