विप्लवका छोरा प्रकाश रिहा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
विप्लवका छोरा प्रकाश रिहा

Share

नारीकोसिस डटकम/भदौ २६, काठमाडौं । प्रतिवन्धित नेकपा समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दलाई रिहा गरेको छ ।

चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै प्रकाशलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

अस्पतालभित्र हुल – हुज्जत गर्न खोजेको भन्दै प्रकाशसहित एक दर्जन बढी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया