नवलपरासीमा यात्रुबाहक बसमा आगजनी

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
नवलपरासीमा यात्रुबाहक बसमा आगजनी

Share

नारीकोसिस डटकम/भदौ २६, बुटवल । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा बिहीबार बिहान यात्रुबसमा आगजनी भएको छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको बसमा बर्दघाट नगरपालिका वडानम्बर ४ खुुर्सानी खोलामा आगजनी भएको हो ।

गाडीलाई साइड लगाएर आगजनी गरेको भेटिएको हो । घटनामा संलग्नहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाए ।

तपाईको प्रतिक्रिया