प्रहरी चौकी इन्चार्ज घुससहित पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
प्रहरी चौकी इन्चार्ज घुससहित पक्राउ

Share

नारीकोसिस डटकम/असोज १, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै काठमाडौंमा एक प्रहरी चौकीका इन्चार्जलाई पक्राउ गरेको छ ।

अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले महानगरीय प्रहरी प्रभाग थलीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) विपिनचन्द्र पन्तलाई ५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया