गर्भावस्थामा महिलाले ध्यान दिनुपर्ने विशेष कुराहरु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
गर्भावस्थामा महिलाले ध्यान दिनुपर्ने विशेष कुराहरु

Share

नारीकोसिस डटकम । आमा बन्नु हरेक महिलाको जीवनको सबैभन्दा महत्वपूर्ण कुरा हो । गर्भावस्थामा महिलाले शरिर अति संवेदनशील हुने भएकोले स्वंयम आफैले आफ्नो शरीरको एकदमै ख्याल राख्नुपर्दछ ।

गर्भावस्थामा महिलाले ध्यान दिनुपर्ने कुराहरु

(समयमा खाना खानुपर्छ । निश्चित समयलाई तोकेर खाना खाने गर्नुपर्छ । हरेक तीन घण्टामा केही खानुपर्छ ।

(गर्भावस्थामा धुम्रपान तथा मद्यपान सेवन गर्नुहँदैन ।

(खुल्ला तथा बाहिरको खाना नखाने ।

(यदि शरीरमा बढि नै थकान महसुस भएमा डाक्टरसँग सम्पर्क राख्ने ।

धेरै काम गर्नुहुन्न । पर्याप्त मात्रामा निदाउनुपर्छ ।
धेरै चिया तथा कफी पिउनु हुँदैन
थोरै थोरै गर्दै व्यायाम गर्ने ।

धेरै यात्रा नगर्ने ।
पहिलो १२ हप्तामा प्रोटीन, भिटामीन तथा मिनरल लिने ।

तपाईको प्रतिक्रिया