आँखाको कालो धब्वा हटाउने घरेलु उपाय

नारीकोसिस डटकम ।
– काक्राको सर :– आँखाको वपिरिको कालो धब्व हटाउन काक्रोको गोलो पारी पिस बनाउे र त्यस र पिसलाई केहीवेर फ्रजिमा राखि १५ देखि २० मिनेट आँखाको कालो धब्वा भएको ठाउँमा राखी पानीले धुने ।
– टमटर :- टमटर पनि एक अनुहारको शुन्दरताको लागि निकै उपयोगी मानिन्छ । यसको पोष्टमा कागति रस मिसाई आँखाको वरिपरि लगाउने र केहीवेर सुकाई सकेपछि चिसो पानिले धुने ।
– गुलाव जल :- गुलाव जलले समान तथा अनुहारको फोहोर निकाल्न मद्दत पु्याउछ । यसलाई कपासमा भिजाएर १० मिनेट आँखालाई वरिपरि राख्ने र सफा पानीले धुने ।
– आलु :- आलुको वोक्रा ताछेर त्यसको गोलो पिस बनाएर त्यसलाई आँखा बन्द पारी केही १५ देखि २० मिनेट राखि सफा पानीले धुदा पनि आँखा वरिपरिको डार्क सर्कल हट्दछ ।
– पूदिना :- पूदिनाको पातलाई लेदो बनाई कालो धब्व भएको ठाउँमा लगाएर १५ देखि २० मिनेट सफा पानीले धुदा पनि आँखा वरिपरिको भागको कालो सफा बनाउन सकिन्छ ।
तपाईको प्रतिक्रिया