आज राष्ट्रपति भण्डारी म्यानमार जाँदै

नारीकोसिस डटकम/असोज २९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने भ्रमणका लागि बुधबार म्यानमार जाँदैछिन् ।
राष्ट्रपति भण्डारी समकक्षी विन मिन्टको निमन्त्रणामा बिहान ११ बजे म्यानमारतर्फ प्रस्थान गर्न लागेकी हुन् ।
उनले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्विपक्षीय सम्बन्धबारे कुराकानी गर्नेछिन् ।



तपाईको प्रतिक्रिया