10+2 पास गरेकालाई नेपाल सरकारद्वारा स्वरोजगारका लागि आवेदन घोषणा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
10+2 पास गरेकालाई नेपाल सरकारद्वारा स्वरोजगारका लागि आवेदन घोषणा

Share

नारीकोसिस डटकम कात्तिक १५, काठमाडौंं । नेपाल माउन्टेन एकेडेमी (एनएमए) थापागाउँ, बिजुलीबाजारले शैक्षिक वर्ष २०७६ को ट्रेकिङ्ग गाईड कोर्सका लागि आवेदन खुलाको घोषणा गरेको छ । यो कोर्ष गरेर सहजै स्वरोजगार बन्न सकिनेछ । जसको लागि पास गरेको हुनुपर्नेछ । नेपाल माउन्टेन एकेडेमी (एनएमए) नेपाल सरकारको सरकारी निकाय हो । सूचना हेुर्नहोस् ।

तपाईको प्रतिक्रिया