सावधान ! भूलेर पनि बढी नखानुहोस् यी चिजहरू……..

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सावधान ! भूलेर पनि बढी नखानुहोस् यी चिजहरू……..

Share

नारीकोसिस डटकम । कुनै पनि चिज शरिरलाई चाहिने भन्दा बढी भयो भने त्यसले नकारात्मक असर गर्दछ । अझ आधुनिक अस्वस्थ खानेकुाराहरु बजारमा पाईने भएकाले सकभर त्यसको कम गर्दा राम्रो हुन्छ । किनकि त्यसले प्रत्यक्ष रुपमा हाम्रो स्वास्थ्यमा नकारात्मक असर पु¥याईरहेको हुन्छ ।

बढी चिल्लो
बढी चिल्लो खानेकुरा अर्थात तेलमा तारेको खाने कुरा सबैलाई मन पर्ने गर्दछ । तर हामीले बढी चिल्लो खानेकुराको सेवन गर्छौँ त हाम्रो श्रवणशक्ति र स्मरणशक्ति हराउँदै जाने गर्दछ ।

चुइङगम
कतियले मुखको एक्साइज होस् भनेर वा दाँत सफा गर्न भेनेर चुइङगम चपाउने गरिन्छ । तर तर हामीले चपाउने गरेको चुइङगमले पनि हाम्रो श्रवणशक्ति र स्मरणशक्तिमा ह्रास ल्याउने गर्दछ ।
कार्बोहाइड्रेट युक्त खानाको अभावले पनि दिमागको क्षमता, ऊर्जा र मुड परिवर्तन गर्नका साथै स्मरणशक्ति र श्रवणशक्तिमा पनि नकारात्मक असर पुर्‍याउने गर्दछ ।

नुनिलो
नुनले ह्दयको चाल र रक्तचापलाई असर गर्नका साथै दिमाग र समग्र स्मरणशक्तिलाई पनि असर गर्दछ । रक्ताचाप बढी हुनेहरुका लागि पनि बढी नुन त्यति उपयोगी होइन ।

जंक फुड
जंक फुडको सेवनले दिमाग र स्मरणशक्ति गुमाउनका साथै डिप्रेसन र एंग्जाईटी समेत गराउँदछ । यसले स्वास्थ्यामा नकारात्मक असर गर्दछ ।

फ्राई खानेकुरा
कतिपय मानिसहरूले फ्राई खानेकुरा मन पराउने गर्दछ । तर यस्तो खानेकुरा मनपर्छ भन्दैमा बढी खाने बानी गर्नु हुँदैन । यी खानेकुरा खानाले पनि दिमाग कमजोर र श्रवणशक्ति हराउँदै जान्छ ।

चिनी
गुलियो चिनीको प्रयोग बढी गर्नाले पनि स्मरणशक्ति, सिक्ने क्षमता र श्रवणशक्तिमा समेत ह्रास आउने गर्दछ ।
त्यसैले यी खानेकुरा नियमित रुपामा बढीमात्रा नखानुहोस् । स्वस्थ शरिरको लागि स्वस्थ्कर खानाको मात्र प्रयोग गर्नुहोस् ।

तपाईको प्रतिक्रिया