सरकारी जागीरको सुवर्ण अवसर, लोकसेवा आयोगद्वारा ठूलो संख्यामा कर्मचारी माग (सूचना सहित)

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सरकारी जागीरको सुवर्ण अवसर, लोकसेवा आयोगद्वारा ठूलो संख्यामा कर्मचारी माग (सूचना सहित)

Share

नारीकोसिस डटकम/कात्तिक २७, काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौँ र सातौ तहका पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणी–तहका आ. प्र खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्न लागेको आयोगले जनाएको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी मंसिर १८ भित्र र दोब्दर दस्तुर तिरेर मंसिर २४ भित्र पनि आवेदन दिन सक्नेछन् ।
सूचना:

 

तपाईको प्रतिक्रिया