दुग्ध विकास संस्थानले माग्यो अधिकृत र सहायकस्तरका १२३ कर्मचारी, सूचना हेर्नुहोस्

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
दुग्ध विकास संस्थानले माग्यो अधिकृत र सहायकस्तरका १२३ कर्मचारी, सूचना हेर्नुहोस्

Share

नारीसिस डटकम/मंसिर १, काठमाडौं । दुग्ध विकास संस्थानले एक सय २३ जना कर्मचारी माग गरेको छ । संस्थानले शुक्रबार एक सूचना जारी गर्दै अधिकृतस्तरमा ३३ जना र सहायकस्तरका ९० जना कर्मचारी माग गरेको हो ।

आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदको प्रतियोगितात्मक परीक्षद्वारा स्थायी पदपूर्ति गरिने संस्थानको पदपूर्ति समितिले जारी गरेको सूचनामा उल्लेख छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी मंसिर १९ गतेभित्र र दोब्बर दस्तुर तिरेर मंसिर २६ गतेभित्र आवेदन दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया