प्याज प्रतिकेजी २ सय रुपैयाँ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
प्याज प्रतिकेजी २ सय रुपैयाँ

Share

नारीकोसिस डटकम/मंसिर १०, काठमाडौं । प्याज अधिकतम प्रतिकेजी २ सय रुपैयाँ पुगेको छ। कालिमाटी थोक बजारमै प्याज अधिकतम प्रतिकेजी २ सय रुपैयाँ पुगेको हो ।

केही दिनदेखि थोक बजारमा अधिकतम प्रतिकेजी १ सय ८० रुपैयाँका बिक्री भइरहेको प्याजको भाउ मंगलबार बढेको हो ।

मंसिर १ गते कालिमाटी तरकारी बजारमा प्याज प्रतिकेजी थोक मूल्य अधिकतम १ सय ६० रुपैयाँमा कारोबार भएको थियो। तर, आज मंसिर १० गतेसम्म आइपुग्दा थोक बजारमै प्याजको मूल्य प्रतिकेजी अकितम ४० रुपैयाँले बढेर २ सय पुगेको छ।

तपाईको प्रतिक्रिया