भक्तपुरमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल

नारीकोसिस डटकम/मंसिर १५, काठमाडौं । भक्तपुरमा शनिबार सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी हुनुभएको छ ।
कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाप्त गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया