४२ किलोमिटर म्याराथन दौडमा स्वर्णरजत किरणलाई

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
४२ किलोमिटर म्याराथन दौडमा स्वर्णरजत किरणलाई

Share

नारीकोसिस डटकम/मंसिर २१, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ ।

पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

तपाईको प्रतिक्रिया